सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको चुरेमा असिना पानी

२०७७ वैशाख २, ०५:४५ खबर संवाददाता

कैलालीको चुरेमा असिना पानी परेको छ। चुरे क्षेत्रमा आज दिउँसो असिना पानी परेको स्थानीय आदित्य जोशीले बताए। उनले असिनाले हिउँदे वालीमा क्षती पुगाएको बताए।

ईलाका प्रहरी कार्यालय फल्टुडेले पनि पहाडी क्षेत्रमा परेको असिना पानीले किसानले लगाएको हिउँदे वालीमा क्षती पुगाएको जनाएको छ। क्षतीको विवरण भने आईसकेको छैन्।

हिउँदे बाली राम्रो भएकोमा भित्र्याउने समयमा असिना पानी परेकाले ठुलो क्षती भएको अनुमान गरिएको छ।

 

 

कमेन्ट लोड गर्नुस