सुदूर नेपाललाई विश्वसँग जोड्दै

भोली सेती अस्पतालका आकस्मिक बाहेक सबै सेवा बन्द

२०७६ चैत्र ३०, ०४:१४ खबर संवाददाता

धनगढी:  सेती प्रादेशिक अस्पतालमा बैशाख १ गते( भोली) आकस्मिक बाहेक सबै सेवा बन्द हुने भएको छ। 

भोली सार्वजनिक बिदा रहेकाले कोरोना ज्वरो क्लिनिक, आकस्मिक सेवा तथा २४ घण्टे सेवाबाहेक अन्य सेवा बन्द रहने अस्पतालले जनाएको छ।

कमेन्ट लोड गर्नुस