बैतडीमा विद्युुत महशुुल वडा कार्यालयले तिरिदिने
२०७६ चैत्र ३०, १२:०१
बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ का सम्पूर्ण दलित र गैह्रदलित समुदायका विपन्न परिवारको ३ महिनाको विद्युत महशुुल वडा कार्यालयले तिरिदिने भएको छ। वडा कार्यसमितिको आउँदो वैशाख, जेठ र असारको विद्युत महशुल तिरिदिने निर्णय गरेको दोगडाकेदार ४ का वडाअध्यक्ष सुरेन्द्रप्रसाद भट्टले बताए। रासस
कमेन्ट लोड गर्नुस