सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु

२०७६ चैत्र २७, १२:०० खबर संवाददाता

अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको मगंलसेन नगरपालिका वडा नम्बर ३ लाछिमानाकी ४० वर्षीय कौशि विकको मृत्यु भएको स्थानियले बताएका छन्। प्रहरीको टोली घटनास्थल तर्फ गइरहेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

कमेन्ट लोड गर्नुस