सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्थानीयमा कोरोना संक्रमण देखिएसँगै जोखिममा छौं : प्रधानमन्त्री ओली

२०७६ चैत्र २५, ११:५६

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कोरोना भाइरस (कोभिड १९) संक्रमणको  दोस्रो चरणमा प्रवेश गरेकाले थप सजग हुनुपर्ने अवस्था आएको बताएका छन्। मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले कैलालीमा एक स्थानीयमा कोरोना भाइरसको संक्रमण देखिएपछि दोस्रो चरणमा पुगेको बताएका हुन्।
 

कमेन्ट लोड गर्नुस