सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा साझाका संयोजकद्वारा छोरीको जन्म दिनमा कोरोना आपतकालीन कोषमा सहयोग

२०७६ चैत्र २५, ०९:२९ खबर संवाददाता

धनगढी : साझा पार्टी डडेल्धुराका संयोजक लवराज चटौतले छोरीको जन्मदिनमा सहयोग गरेका छन्। उनले डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिकाको कोरोना आपतकालीन उद्धार कोषमा सहयोग गरेका हुन्। छोरी आयुस्माको जन्मदिनमा १२ हजार ३ सय ४५ रुपैंँया कोषमा हस्तान्तरण गरिएको हो।

कमेन्ट लोड गर्नुस