सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको शिवनाथ गाउंपालिका ५ द्धारा मास्क तथा साबुन वितरण

२०७६ चैत्र २४, ०७:०० खबर संवाददाता

बैतडीको शिबनाथ गाउंपालिका वडा नम्बर ५ ले मास्क र साबुन वितरण गरेको छ। कोरोनाको जोखिमलाई मध्यनजरगरि साबुन र मास्क वितरण गरेको वडा अध्यक्ष महेन्द्रबहादुर चन्दले बताए। 

कमेन्ट लोड गर्नुस