Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

बैतडीको शिवनाथ गाउंपालिका ५ द्धारा मास्क तथा साबुन वितरण

खवर संवाददाता
२०७६ चैत्र २४, ०७:००
अ+

बैतडीको शिबनाथ गाउंपालिका वडा नम्बर ५ ले मास्क र साबुन वितरण गरेको छ। कोरोनाको जोखिमलाई मध्यनजरगरि साबुन र मास्क वितरण गरेको वडा अध्यक्ष महेन्द्रबहादुर चन्दले बताए। 

Skip Ad