निर्माण ब्यवसायी संघका अध्यक्ष कुंवरद्धारा आमाको माया छात्राबासलाई खाद्यान्न सहयोग
२०७६ चैत्र २२, ११:०९
निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष मदन कुंवरले धनगढीमा रहेको आमाको माया छात्राबासलाई खाद्यान्न सामाग्रि सहयोग गरेको छ।
अध्यक्ष कुंवरले १० किलो दाल, १ पेटी तेल, खुर्सानी, धनियाँ, हल्दी पाउडर १।१ किलो, १० किलो गेडागुडी लगायतका खाद्यान्न सामाग्रि हस्तान्त्रण गरेको आमाको माया छात्राबास धनगढीले जनाएको छ।
कमेन्ट लोड गर्नुस