सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा खाद्यान्न हस्तान्तरण
२०७६ चैत्र २१, ०२:०४
धनगढी : सुन्दर सुदूरपश्चिम यातायात प्रालिले खाद्यान्न हस्तान्तरण गरेको छ। प्रालीले नगरस्तरीय विपद् व्यवस्थापन समितिलाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन्।
सुन्दर सुदूरपश्चिम यातायातका अध्यक्ष सापकोटाका अनुसार धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडमार्फत् २० कट्टा चामल, ५ पेटि खानेतेल, दुइबोरा नुन र ५० केजि दाल हस्तान्तरण गरिएको हो।
कमेन्ट लोड गर्नुस