धनगढीको दृष्टि फाउण्डेसन र मानव सेवा आश्रमलाई प्रदेश सरकारको सहयोग
२०७६ चैत्र २१, ०९:५४
धनगढी : धनगढीको दृष्टि फाउण्डेसन र मानव सेवा आश्रमलाई प्रदेश सरकारले खाद्यान्न वितरण गरेको छ। साहरा विहिन र मनोरोगीलाई आश्रय दिदै आएका दुबै संस्थालाई प्रदेश सरकाले खाद्यान्न वितरण गरेको हो।
मुख्यममन्त्री त्रिलोचन भट्टका स्वकिय सचिव शिव ओलीका अनुसार दुवै संस्थालाई चामल, दाल, नुन र तेल वितरण गरिएको हो। दुबै संस्थालाई सय/सय पेटी खाद्यान्न वितरण गरिएको उनले बताए।
कमेन्ट लोड गर्नुस