सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरी प्रहरीलाई मास्क तथा पञ्जा वितरण

२०७६ चैत्र २०, ०९:२३ खबर संवाददाता

अत्तरीया जेसिज वर्ष २०२० ले कैलालीको गोदावरी प्रहरी तथा ट्राफिक प्रहरीलाई मास्क तथा पञ्जा वितरण गरेको छ। बुधबार अत्तरीया जेसिज वर्ष २०२० ले गोदावरी नगरपालिकामा खटिएका प्रहरी तथा सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयालाई सय–सय मास्क तथा पञ्जा वितरण गरेको हो।  

दिउँसो घाममा डीउटी गर्दा जोखीम बढेको भन्दै मास्क तथा पञ्जा वितरण गरीएको अत्तरीया जेसीस वर्ष २०२० का अध्यक्ष प्रमोद अधिकारीले बताए। 
 

कमेन्ट लोड गर्नुस