सुदूर पहाडमा भूकम्पको धक्का
२०७६ चैत्र २०, ०९:१४
धनगढीः सुदूरपश्चिममा आज राति भूकम्पको धक्का सहसुुस भएको छ। राति ८ बजेर ५५ मिनेटमा गएको भूकम्पको धक्का डोटी लगायतका जिल्लामा महसुस भएको हो।
बिस्तृत विवरण आउन बाकी छ।
कमेन्ट लोड गर्नुस