धनगढीमा रक्तदान कार्यक्रम सम्पन्न
२०७६ चैत्र २०, ०६:५७
धनगढी: धनगढीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी र हिमाल कुँवरको संयोजकत्वमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो।
सन्तोषी टोलको खप्तड चोकमा आयोजना गरिएको उक्त कार्यक्रममा १० जनाले रगत दिएका थिए।
कमेन्ट लोड गर्नुस