सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली नदीमा बेपत्ता भएका युवक ६ दिनपछि मृत फेला

२०७६ चैत्र १८, ०२:५० खबर संवाददाता

बैतडी: महाकाली नदीमा ६ दिनअघि बेपत्ता भएका युवक मृत फेला परेका छन्। बिहीबार बैतडीको दशरथचन्द नगरपालिका १० का २२ वर्षीय सौरभ चन्द नन्तडी भन्ने स्थानबाट पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।

मंगरबार सौरभको शव बगेको स्थानभन्दा ३ किलोमिटर तल तडीगाउँ भन्ने स्थानमा फेला परेको हो।  

कमेन्ट लोड गर्नुस