सुदूर नेपाललाई विश्वसँग जोड्दै

अधिकारीलाई नवजिवन अस्पतालले भर्ना गर्‍यो

२०७६ चैत्र १७, ०१:१७ खबर संवाददाता

धनगढी: बझाङबाट उपचार गराउन धनगढी आएका पिताले अधिकारीलाई नवजिवन अस्पतालले भर्ना गरेको छ।

बिथ्थडचिर गाउँपालिका वडा नम्वर ८ का ६५ वर्षीय अधिकारीको आईतबार बाख्रा चराउने क्रममा लडेर खुट्टा भाँचिएको थियो। 

जीपमा सोमबार धनगढी पुगेका उनीलाई धनगढीका कुनै निजी अस्पतालले भर्ना गर्न मानेका थिएनन्। 

कमेन्ट लोड गर्नुस