सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका लागि स्वास्थ्य सामग्री लिएर उड्यो स्काई ट्रक

२०७६ चैत्र १७, १२:१२ खबर संवाददाता

धनगढी  : कोरोना रोकथामका लागि सरकारले चीनबाट ल्याएको स्वास्थ्य उपकरण लिएर सुदूरपश्चिमका लागि नेपाली सेनाको स्काई ट्रक काठमाडौँबाट उडेको छ।

केही बेरअघि स्वास्थ्य समाग्री सहित ट्रक काठमाडौँबाट उडेको नेपाली सेनाले जनाएको छ।

यसअघि मास्क, स्यानिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट पीपीई लगायतका सामग्री लिएर उडेको स्काई ट्रक समस्या देखिएको भन्दै फिर्ता भएको थियो।   

कमेन्ट लोड गर्नुस