सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको वडा नम्बर १३ ले विदेशबाट आउनेको विवरण संकलन गर्‍यो

२०७६ चैत्र १६, ०४:२१ खबर संवाददाता

धनगढी: धनगढी उपमहानगरपालिका वडा नम्बर १३ को कार्यालयले विदेशबाट आएकाहरुको विवरण संकलन गरेको छ।

संकलन गरिएको प्राप्त विवरणमा भारतबाट २२, दुबईबाट १, अस्टेलियाबाट १ र कोरियाबाट १ जना गरी जम्मा २५ जना नेपाली आएको पाइएको छ।

 विदेशबाट आएका २५ जनालाई हात धुने साबुन र सेनिटाईजर दिने तयारी भइरहेको वडाअध्यक्ष विजयराज जोशीले बताए। 

 

कमेन्ट लोड गर्नुस