सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा मंगलबारदेखि निषेधाज्ञा

२०७६ चैत्र १०, ०५:०८ खबर संवाददाता

डोटी: कोरोना भाइरसको रोकथामका लागि संघीय सरकारको निर्णय अनुसार सुदूरपश्चिम प्रदेशका पनि सबै नाका बन्द भईसकेको अवस्थामा डोटीमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ।

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले मंगलबार बिहान १० बजेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

कमेन्ट लोड गर्नुस