Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

डोटीमा मंगलबारदेखि निषेधाज्ञा

खवर संवाददाता
२०७६ चैत्र १०, ०५:०८
अ+

डोटी: कोरोना भाइरसको रोकथामका लागि संघीय सरकारको निर्णय अनुसार सुदूरपश्चिम प्रदेशका पनि सबै नाका बन्द भईसकेको अवस्थामा डोटीमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ।

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले मंगलबार बिहान १० बजेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

Skip Ad