सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा सोमबारदेखि अत्यावश्यक बाहेकका पसल बन्द हुने

२०७६ चैत्र ९, ०७:३२ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा सोमबारदेखि अत्यावश्यक बाहेकका पसल बन्द हुने भएका छन्। उद्योग वाणिज्य संघ डडेल्धुराले सोमबारदेखि अत्यावश्यक बाहेकका सबै व्यापार–व्यवसाय बन्द गर्न आह्वान गरेको हो।

आइतबार एक अपिल जारी गर्दै संघले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न अत्यावश्यकबाहेकका व्यवसाय बन्द गर्न सबै व्यवसायीलाई आह्वान गरेको छ।

 

कमेन्ट लोड गर्नुस