सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको बेलौरीमा भारतीय व्यापारीलाई व्यापार गर्न रोक

२०७६ चैत्र ९, ०५:३१ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको बेलौरीमा भारतीय व्यापारीलाई व्यापार गर्न रोक लगाइएको छ।

बेलौरी उद्योग वाणिज्य संघको आइतबार बसेको बैठकले भारतीय बजारतर्फ आवत–जावत गर्दा कोरोनाको संक्रमण फैलिने खतरा भएको भन्दै त्यस्ता व्यापारीलाई पूर्णरुपमा रोक लगाउने निर्णय गरेको हो। 

कमेन्ट लोड गर्नुस