सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

२०७६ चैत्र ९, ०१:३२ खबर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्। ओलीले आज साझ ४ बजे बैठक बोलाएका हुन्। बैठक सरकारी निवास बालुवाटारमा  बस्नेछ।  आजको बैठकले कोरोना रोकथामका लागि कदम चाल्न आवश्यक निर्णय लिन सक्ने बताईएको छ।

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर आएपछि प्रधामन्त्री ओलीले पहिलोपटक मन्त्रिपरिषदको बैठक बोलाएका हुन्।

 

कमेन्ट लोड गर्नुस