सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा सात गाईको हत्या

२०७६ चैत्र ६, ११:०५ खबर संवाददाता

डडेल्धुरा : जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्वर १ मा ग्याविन तारले पासो लगाएर गाईको हत्या गरिएको छ। देउपाल सामुदायिक वनको भिरालो क्षेत्रमा ७ गाईको हत्या गरिएको हो।

करिब एक साता अगाडि सामूहिक रूपमा गाईको हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ। स्थानीयले जानकारी गराएपछि घटना सार्वजनिक भएको हो।

कमेन्ट लोड गर्नुस