Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

डडेल्धुरामा सात गाईको हत्या

खवर संवाददाता
२०७६ चैत्र ६, ११:०५
अ+

डडेल्धुरा : जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्वर १ मा ग्याविन तारले पासो लगाएर गाईको हत्या गरिएको छ। देउपाल सामुदायिक वनको भिरालो क्षेत्रमा ७ गाईको हत्या गरिएको हो।

करिब एक साता अगाडि सामूहिक रूपमा गाईको हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ। स्थानीयले जानकारी गराएपछि घटना सार्वजनिक भएको हो।

Skip Ad