Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

फुटबल खेलाडीको हत्या

खवर संवाददाता
२०७६ चैत्र ३, ०५:४३
अ+

सल्यानको त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीका छोराको खुकुरी प्रहार गरी सोमबार हत्या गरिएको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका ५ निवासी २३ वर्षीय हिरा डाँगीमाथि तुलसीपुर ६ रजौरामा सोमबार बिहान १ बजेतिर खुकुरी प्रहार भएको प्रहरीले बताएको छ।

फुटबल खेलाडी तथा नेविसंघका नेता समेत रहेका डाँगीलाई खुकुरी प्रहार गर्ने युवाको खोजी भइरहेको प्रहरीले जनाएको छ।
 

Skip Ad