सुदूर नेपाललाई विश्वसँग जोड्दै

फुटबल खेलाडीको हत्या

२०७६ चैत्र ३, ०५:४३ खबर संवाददाता

सल्यानको त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीका छोराको खुकुरी प्रहार गरी सोमबार हत्या गरिएको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका ५ निवासी २३ वर्षीय हिरा डाँगीमाथि तुलसीपुर ६ रजौरामा सोमबार बिहान १ बजेतिर खुकुरी प्रहार भएको प्रहरीले बताएको छ।

फुटबल खेलाडी तथा नेविसंघका नेता समेत रहेका डाँगीलाई खुकुरी प्रहार गर्ने युवाको खोजी भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस