सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा कोराना नआओस भन्दै शैलेश्वरी मन्दिरमा भाकल गरियो

२०७६ चैत्र २, ०२:२५ खबर संवाददाता

डोटी: कोरोना भाइरस(कोभिड– १९) भाइरसको संक्रमण डोटीमा नआओस भन्दै शक्तिपीठ शैलेश्वरी मन्दिरमा भाकल गरिएको छ।

कोरोना भाइरसका संक्रमण डोटीमा फैलन नदिन शक्ति स्वरुप जगदम्वा माता शैलेश्वरीसँग भाकल गरिएको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेमशंकर भट्टले जानकारी दिए। 

कोराना भाइरस संक्रमण नहोस् भन्नका लागि वैशाखमा शैलेश्वरी मन्दिरमा क्षमा पूजा गरिने समेत उनले बताए। 
 

कमेन्ट लोड गर्नुस