Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

डोटीमा जीप दुर्घटना

तस्बिर :मिलन सागर बिसीको फेसबुकबाट
तस्बिर :मिलन सागर बिसीको फेसबुकबाट
खवर संवाददाता
२०७६ चैत्र १, ०३:५०
अ+

डोटी: डोटीको आर्दश गाउँपालिकामा जीप दुर्घटना भएको छ। गाउँपालिकाको वडा नम्बर २ को बासलामोडमा से १ ज ३०३८ नम्बर जीप दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मानवीय क्षती भने पाएका छैन्।

एक जना समान्य घाईते भएपनि उपचारपछि घर फर्किएका छन्। जीप सडकबाट झण्डै १० मिटर तल खसेको छ। दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ। 
 

Skip Ad