सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाईकल दुर्घटनामा परी एक जना घाईते

२०७६ फाल्गुन २९, ०९:०० खबर संवाददाता

कैलालीमा मोटरसाईकल दुर्घटनामा परी एक जना घाईते भएका छन्। कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ४ मा रोकिराखेको घ १ ख २७७ नम्बरको ट्रकलाई बिहिबार साझँ से ५ प नम्बरको मोटरसाईकलले ठक्कर दिदा मोटरसाईकल चालक हेम थापा घाईते भएका हुन्।

ईलाका प्रहरी कार्यालय लम्कीका अनुशार घाईते थापाको लालरत्न अस्पतालमा उपचार भईरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ। 
 

कमेन्ट लोड गर्नुस