सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना भाइरसः क्रिस्टियानो रोनाल्डो क्वारेन्टाइनमा

२०७६ फाल्गुन २९, ०६:२३ खबर संवाददाता

युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो क्वारेन्टाइनमा छन्। इटालियन सिरी ए क्लब युभेन्ट्सका डिफेन्डर डेनिएललाई कोरोना भाइरसको संक्रमण देखिएपछि उनी पनि क्वारेन्टाइनमा गएका हुन्।

डेनिएललाई कोरोना भाइरसको संक्रमण देखिएको सयम देखि इटालिबाट बाहिर गएका छैनन्। पोर्चुगली स्टार खेलाडी आफ्ना टिम मेट डेनिएलसँगै इन्टर मिलानको खेल पछिको सेलिब्रेसनमा थिए।

युभेन्ट्सले आइतबार इन्टर मिलानसँग बन्द रंगशालामा प्रतियोगितामो सबैभन्दा महत्त्वपूर्ण खेल खेलेको थियो। –एजेन्सी  
 

कमेन्ट लोड गर्नुस