सुदूर नेपाललाई विश्वसँग जोड्दै

अष्ट्रेलिया बन्यो महिला टी २० विश्वकप च्याम्पियन

२०७६ फाल्गुन २५, ०६:२२ खबर संवाददाता

अष्ट्रेलियाले पाँचौ पटक महिला टी२० विश्वकपको उपाधि जितेको छ। घरेलु मैदानमा भएको सातौं संस्करणको विश्वकपमा भारतलाई फाइनलमा ८५ रनको फराकिलो अन्तरले पराजित गर्दै अष्ट्रेलियाले टी २० विश्वकप २०२० को उपाधि जितेको हो।

महिल टी २० विश्वकपको सर्वा्धिक सफल टोली अष्ट्रेलियाले यसअघि २०१०, २०१२, २०१४ र २०१८ मा उपाधि जितेको थियो। 

कमेन्ट लोड गर्नुस