सुदूर नेपाललाई विश्वसँग जोड्दै

डेउडा गायक भुवन दाहाल अस्वस्थ, अस्पताल भर्ना

२०७६ फाल्गुन २४, १०:३५ खबर संवाददाता

धनगढीः डेउडा गायक भुवन दाहालको स्वास्थ्यमा समस्या देखिएको छ। उनलाई अहिले धनगढीको सीपी अस्पतालमा भर्ना गरिएको छ।

लोक तथा दोहरी गीत प्रतिष्ठानका पूर्व केन्द्रिय सदस्य तथा हाम्रो सस्कृती हाम्रो पहिचानका अध्यक्ष सुरत रावत डोटेली कान्छाका अनुसार अत्तरियाको स्थानीय अस्पतालले रेफर गरेपछि उनलाई धनगढी स्थित सीपी अस्पतालमा भर्ना गरिएको हो।

दाहालमा सुगरको समस्या देखिएको छ भने बेलाबेला बान्ता भईरहेको छ।
 

कमेन्ट लोड गर्नुस