सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा चितुवाको आक्रमणबाट एक जना घाइते

२०७६ फाल्गुन २२, ०६:१६ खबर संवाददाता

बैतडीमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन्। जिल्लाको शिवनाथ गाउँपालिका वडा नम्बर ४ बस्ने शुक्रसिंह साउदका १७ वर्षिय छोरा हर्केष साउंद घाइते भएका हुन्। पुजा गर्न आफन्तको घर गईरहेका बेला बुधबार साँझ सात बजेको समयमा उनलाई चितुवाले आक्रमण गरेको हो।
 

कमेन्ट लोड गर्नुस