सुदूर नेपाललाई विश्वसँग जोड्दै

सनराईज बैंक धनगढीद्वारा ट्राफिक प्रहरीलाई डिभाइडर सहयोग

२०७६ फाल्गुन २०, ०९:५९

सनराईज बैँक धनगढी शाखाले जिल्ला ट्राफिक कार्यालय कैलालीलाई ट्राफिक कोण (डिभाइडर) सहयोग गरेको छ। बैँकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत ४० थान ट्राफिक कोण सहयोग गरिएको बैँकका शाखा प्रवन्धक धर्म विष्टले बताए। 

प्रहरीलाई ट्राफिक व्वस्थापनको सहजताका लागि बैँकले ८४ हजार मुल्य बराबारका ४० थान कोण सहयोग उनले बताए।

अव्यवस्थीत धनगढीको ट्राफिक व्यवस्थापनमा डिभाइडर सहयोगी हुने विश्वास लिइएको छ। अहिले धनगढीको कैलाली पुलदेखि रातोपुल सम्म डिभाइडरहरु राखिएका छन्। अन्य क्षेत्रमा पनि डिभाइभरहरु राखिने जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस