कैलालीमा विङगरबाट खसेर एक जना घाईते
२०७६ फाल्गुन ११, ०५:११
धनगढी : कैलालीमा विङगरबाट खसेर एक जना घाईते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको मसुरीमा भे १ ज १०४४ नम्बरको विङगरबाट खसेर जिल्ला बाँके ईन्द्रपुर गाउँपालिका वडा नम्वर ३ का अभिषेक घले घाईते भएका हुन्। उनको स्थानीय अस्प्तालमा उपचार भईरहेको छ।
कमेन्ट लोड गर्नुस