मन्त्रीले कर्मचारीलाई 'मा..मु' भनेपछि निजामती कर्मचारी युनियनको आपत्ती

२०७६ फाल्गुन ८, ०१:३१
संचार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले कर्मचारीलाई लिएर गरेको अभिव्यक्तिप्रति नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कमिटीले खेद प्रकट गरेको छ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा मन्त्रीको अडियो सार्वजनिक भएको विषयलाई लिएर कर्मचारिहरुले कडा निन्दा गरेका हुन्।

मन्त्री बाँस्कोटाले कर्मचारीलाई अश्लिल शब्द प्रयोग गरेको सार्वजनिक भएको अडियोमा सुनिन्छ।



कमेन्ट लोड गर्नुस