Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

फेरि बढ्यो सुनको मूल्य

खवर संवाददाता
२०७६ फाल्गुन ६, ०२:१४
अ+

फेरि नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार प्रतितोला २०० रुपैयाँ बढेको छ।  नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ७६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। 

सोमबार सुन तोलाको ७६ हजार ५ सयमा कारोबार भएको थियो। तेजावी सुन तोलाको ७६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। 

Skip Ad