सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेरि बढ्यो सुनको मूल्य

२०७६ फाल्गुन ६, ०२:१४ खबर संवाददाता

फेरि नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार प्रतितोला २०० रुपैयाँ बढेको छ।  नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ७६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। 

सोमबार सुन तोलाको ७६ हजार ५ सयमा कारोबार भएको थियो। तेजावी सुन तोलाको ७६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। 

कमेन्ट लोड गर्नुस