सुदूर नेपाललाई विश्वसँग जोड्दै

दारी ग्याङ डडेल्धुराद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

२०७६ फाल्गुन ६, ०२:०७ खबर संवाददाता

डडेल्धुरा: दारी ग्याङ डडेल्धुराले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। दारी ग्याङको चौथो वार्षिक उत्सवको अवसरमा उक्त शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो। 

उत्सवको अवसरमा जिल्लाको अजयमेरू गाउँपालिकामा रहेको बालकल्याण मावि का १० जना जेहेन्दार तथा गरिब विद्यार्थीलाई शैक्षिक सामग्री विरतरण गरिएको ग्याङका सदस्य चन्द्र ऐरले बताए।

दारी ग्याङ डडेल्धुराले विगतमा पनि विभिन्न समाजिक कार्यहरु गर्दै आइरहेको छ। 

कमेन्ट लोड गर्नुस