Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

दारी ग्याङ डडेल्धुराद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

खवर संवाददाता
२०७६ फाल्गुन ६, ०२:०७
अ+

डडेल्धुरा: दारी ग्याङ डडेल्धुराले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। दारी ग्याङको चौथो वार्षिक उत्सवको अवसरमा उक्त शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो। 

उत्सवको अवसरमा जिल्लाको अजयमेरू गाउँपालिकामा रहेको बालकल्याण मावि का १० जना जेहेन्दार तथा गरिब विद्यार्थीलाई शैक्षिक सामग्री विरतरण गरिएको ग्याङका सदस्य चन्द्र ऐरले बताए।

दारी ग्याङ डडेल्धुराले विगतमा पनि विभिन्न समाजिक कार्यहरु गर्दै आइरहेको छ। 

Skip Ad