सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुहानबाट जहाज काठमाडौंका लागि उड्यो, १७५ फर्कँदै

२०७६ फाल्गुन ३, १०:५९

बुहानमा रहेका १७५ जना नेपाली लिएरन नेपाल एयलाइन्सको बोइङ ३३० काठमाडौका लागि प्रस्थान गरेको छ।

शुरुमा १८५ जना नेपाल आउने बताइए पनि ६ जनाको शरीरमा तपक्रम बढेको पाइए पछि चिनियाँ अधिकारीहरूले उनीहरूलाई बिमान चढ्न रोकेका थिए भने चार जनाले भने बुहान मै रहन चाहेको दूताबास स्रोतले जनाकारी गरायो। बुहानबाट ल्याइएका नेपालीलाई १४ दिनसम्म खरिपाटीस्थित नेपाल विद्युत प्रधिकरणको तालिम केन्द्रमा निर्मित क्वारेन्टाइन केन्द्रमा राखिने छ। गोरखापत्र अनलाईनबाट
 

कमेन्ट लोड गर्नुस