कैलालीको तेघरीमा भूतपूर्व सैनिक सम्मेलन सुरु
२०७६ माघ २३, ११:२१
कैलालीको तेघरीमा सुदूरपश्चिम प्रदेश भूतपूर्व सैनिक सम्मेलन तथा स्वास्थ्य शिविर सुरु भएको छ। नेपाली सेनाको सैनिक स्कुल तेघरीमा आजदेखि भूतपूर्व सैनिक सम्मेलन तथा स्वास्थ्य शिविर सुरु भएको हो।
सम्मेलन तथा स्वास्थ्य शिविर उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रधानसेनापती पूर्णचन्द्र थापाले गरिरहेका छन्।
कमेन्ट लोड गर्नुस