सुदूर नेपाललाई विश्वसँग जोड्दै

अखिल छैठौँ चौमाला बहुमुखी क्याम्पसको इकाइ कमिटी गठन

२०७६ माघ २२, ०५:१३ खबर संवाददाता

कैलाली : अखिल छैठौँ चौमाला बहुमुखी क्याम्पसको भेला सम्पन भएको छ। उक्त भेलाले २३ सदस्य क्याम्पस मुल इकाइ कमिटि गठन गरिएको छ। 

अखिल छैठौँका पूर्व केन्द्रीय उपाध्यक्ष लक्षिराम आचार्य, छैठौ केन्द्रीय सचिवालय सदस्य उमेश कडेल, जिल्ला सम्मेलन आयोजक समिति सदस्य बेद जोशी लगायतको उपस्थितिमा उक्त कमिटी गठन गरिएको हो। 

कमिटीको अध्यक्षमा  पुष्पा थापा चयन भएका छन् भने उपाध्यक्षमा पुष्पा पुडासैनि चयन भएका छन्। यस्तै सचिवमा करण विष्ट, सहसचिवमा जिवन थापा, कोषाअध्यक्षमा हिमा गुरुङ्ग चयन भएका छन्। 

त्यस्तै सदस्यहरुमा कल्पना चन्द, तारा वलामी, धर्मा साउँद, चित्रा शाह, सुनिता सापकोटा, टिकेश्वरी बोहरा, उमा रोकाया, अमृता विक, गुरांस बोहरा, भावना रावल, शोभा शाही, शान्ती आचार्य, जयश्री पाण्डे, लक्ष्मी रिजाल, टिका कंडेल, पशुपती शाह र प्रकृती पौडेल चयन भएका छन्।

 

कमेन्ट लोड गर्नुस