सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा वडा अध्यक्ष मृत फेला

२०७६ माघ २१, ०९:१८ खबर संवाददाता

अछाममा एक जना मृत फेला परेका छन्। जिल्लाको पंञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष पदम वहादुर धामी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

मंगलबार बिहान सोहि वडाको गैरी गाउँ भन्ने ठाउँमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। के कती कारणले मृत्यु भयो भन्ने बारे नखुलेको र घटना सम्बन्धी अनुसन्धान भइरहेका अछाम प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस