सुदूर नेपाललाई विश्वसँग जोड्दै

नक्कली प्रशिक्षार्थी बनेर मोटरसाइकलको ट्रायल दिन खोज्ने कैलालीका एकजना पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७६ माघ २०, ०५:०८

मोटरसाइकलको ट्रायल दिन पुगेका कैलालीका नक्कली प्रशिक्षार्थी पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलाली घोडाघोडी नगरपालिका– ११ घर भई हाल कीर्तिपुर पाँगा बस्ने २१ वर्षीय ललित जोशी रहेका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका ट्राफिक प्रहरी टोलीले काठमाडौं उपत्यकास्थित नेपाल ड्राइभिङ ट्रायल सेन्टर, सुकेधारामा सञ्चालन भएको मोटरसाइकलको ट्रायल परीक्षामा नक्कली प्रशिक्षार्थी पक्राउ गरेको हो।

उनले जुम्ला तातापानी– ५ घर भएका श्री प्रसाद दाहालको मोटसाइकलको ट्रायल परीक्षा जानकारी दिएको छ। 
 

कमेन्ट लोड गर्नुस