सुदूर नेपाललाई विश्वसँग जोड्दै

सडक दुर्घटनामा परि अत्तरियाकाे दुर्गालक्ष्मी क्याम्पसका सहप्राध्यापक कडायत घाइते

२०७६ माघ १४, ०८:४० खबर संवाददाता

धनगढी: सवारी दुर्घटनामा परि दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरियाका सहप्राध्यापक हरिकृष्ण कडायत घाइते भएका छन्।

सुदूरपश्चिम साहित्य समाजका महासचिव समेत रहेका कडायत मोटरसाइकलमा दाङ जाने क्रममा बर्दियामा ट्रकले ठक्कर दिँदा घाइते भएका हुन। 

घाइते कडायतको अहिले कोहलपुर मेडिकल कलेज नेपालगञ्जमा उपचार भइरहेको छ। 

कमेन्ट लोड गर्नुस