सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा हृदयघातले ४० बर्षिय महिलाको मृत्यु

२०७६ माघ १४, ०७:२९ खबर संवाददाता

धनगढीमा हृदयघातले ४० बर्षिय महिलाको मृत्यु भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ३ केदार टोलकी ४० बर्षीय पुष्पा भट्टको हृदयघातका कारण मृत्यु भएको हो।

सोमवार राती सुतेकी भट्ट मंगलवार विहान मृत अवस्थामा फेला परेकी हुन्। उनका श्रीमान पूर्व सैनक हुन्। मृतक भट्टको शवयात्रा विहान ८ बजे मोहना आर्यघाटका लागि सुरु हुनेछ। 

कमेन्ट लोड गर्नुस