धनगढी लेडि जेसिजद्वारा कपडा सहयोग
धनगढी लेडि जेसिजले कपडा सहयोग गेको छ। लेडि जेसिजका साधारण सदस्यले धनगढी उप–महानगरपालिका– १ शान्तीनगरका दिपक विष्टको परिवारलाई कपडा सहयोग गरेकि हुन्।
विष्टको परिवारसंग चिसो मौसममा आवस्यक पर्ने लुगा–कपडा नभएको भन्दै उनीहरुले सहयोग गरेका हुन्।
विष्टको परिवारलाई सिरक, गद्दा, शरीरमा लगाउने लुगा लगायतका सामाग्री सहयोग गरिएको संगीता न्यौपानेले बताईन। विष्टकी श्रीमती छैनन्। उनका तीन छोरा र एक छोरी छन्।