बढ्यो सुनचाँदीको मुल्य
२०७६ माघ १२, ११:३१
आइतबार नेपाली बजारमा सुनको मुल्यमा बृद्धी भएको छ। (शुक्रबार) ७५ हजार २०० मा कारोबार भएको सुनको मुल्यमा आज ३०० बृद्धी भइ ७५ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ।
त्यस्तै आज चाँदीको मुल्यमा बृद्धी भई ८ सय ९५ रुपैयामा कारोबार भइरहेको छ। भने शुक्रबार चाँदीको कारोबार ८ सय ८५ रुपैयामा कारोबार भएको थियो।
कमेन्ट लोड गर्नुस