सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेरी सुनचाँदीको भाउ बढ्यो

२०७६ माघ ९, ०३:५६ खबर संवाददाता

सुनचाँदीको भाउ आज बिहीबार फेरि बढेको छ। सुनको भाउ आज बिहीबार तोलामा २ सय रुपैयाँ बढेर ७५ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो बुधबार ५ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ७४ हजार ८ सय रुपैयाँ थियो।

यस्तै चाँदी आज बिहीबार तोलामा ५ रुपैयाँ बढेर तोलाको ८ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ। 
 

कमेन्ट लोड गर्नुस