सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्म दिनको अवसरमा व्यवसायी पाण्डेद्धारा धनगढीको मानव सेवा आश्रममा सहयोग

२०७६ माघ ८, १२:४९ खबर संवाददाता

धनगढीका युवा व्यवसायी रमेश पाण्डेले जन्म दिनको अवसरमा मानव सेवा आश्रमलाई सहयोग गरेका छन्। शिवपुरी धामको कार्य समिति सदस्य समेत रहेका पाण्डेले जन्म दिनको अवसरमा आश्रममा रहेका असहायलाई खाद्यान्न लगायतका समान सहयोग गरेका हुन्। पाण्डेले  एक कठ्ठा चामल, २ किलो दाल, एक लिटर तेल, नुन सहयोग गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस