सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा एक जना मृत फेला

२०७६ माघ ८, ०८:४० खबर संवाददाता

बैतडीमा एक जना मृत फेला परेका छन्। जिल्लाको पाटन नगरपालिका –९ किचारका ६२ वर्षीय नरि लुहार मृत फेला परेको प्रहरीले जनाएको छ। मंगलवार राति स्थानीय बजौटे सलमाणी सडकमा उनी मृत अवस्थामा फेला परेको जनाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस