सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा वडा अध्यक्षको निधन

२०७६ माघ ६, ०४:३१ खबर संवाददाता

बैतडीमा एक जना वडा अध्यक्षको निधन भएको छ। जिल्लाको डिलाशैनि गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष प्रमलसिंह बोहराको निधन भएको हो। उनी नेकपा बैतडी जिल्ला कमिटी सदस्य पनि थिए।

मुटु र फोक्सो सम्बन्धीका विरामी समेत रहेका बोहोराको आज मठैराज स्थीत घरमै निधन भएको डिलासैनी गाउँपालिकाका अध्यक्ष उकेन्द्रबहादुर बोहराले बताए।
 

कमेन्ट लोड गर्नुस