सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवजीवन सहकारीद्वारा सहायक पदको लिखित परिक्षाको नतिजा सार्वजनिक

२०७६ माघ २, ०४:४९ खबर संवाददाता

धनगढी: नवजीवन सहकारी संस्था, धनगढीले सहायक पदको लागी लिएको लिखित परिक्षाको नतिजा प्रकाशित गरेको छ।

संस्थाले आफ्नो विभिन्न शाखाहरुमा रिक्त रहेको सहायक पदको लागी गत पुस १२ गते लिएको लिखित परिक्षाको नतिजा प्रकाशित गरेको हो। 

 

 

कमेन्ट लोड गर्नुस