सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिग ब्याश लिगः एकै ओभरमा सन्दीपले लिए दुई विकेट

२०७६ माघ १, ०६:०१ खबर संवाददाता

बिग ब्याश क्रिकेट लिगमा मेलबर्न स्टारबाट खेलिरहेका नेपाली बलर सन्दीप लामिछानेले एकै ओभरमा दुई विकेट लिएका छन्।

उनले व्यक्तिगत तेस्रो ओभर मेडन राख्दै २ विकेट लिएका हुन्। टिमको सातौँ तथा व्यक्तिगत पहिलो ओभर लिएर आएका उनले मात्र तीन रन दिए। 
 

कमेन्ट लोड गर्नुस